महासेनानीसहित पाँच जना दोषी ठहर

नेपाली सेनाले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमितता गर्ने एक जना महासेनानी (फुल कर्नेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) सहित पाँच जनालाई कारबाही गरेको छ। जेठ ६ गते बसेको बसेको समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा महासेनानी भूपालमान अधिकारी, प्रमुख सेनानी देवबहादुर क्षत्री, लेखा सहसेनानी सुरेन्द्रविक्रम भण्डारी, हुद्दा यज्ञराज … Continue reading महासेनानीसहित पाँच जना दोषी ठहर